introduction

नेपालको इतिहास संगसंगै देशमा विद्यमान सीमित स्रोतसाधनको सही सदुपयोग गरी सञ्चालन हुदै आएका विभिन्न उद्योगहरुमध्ये ईट्टा उद्योग भिन्नै प्रकृतिको खुल्ला आकाशमुनी प्रकृतिसंग पलपल जुधेर दिन प्रतिदिन संघर्षको लामो इतिहास बोकेको उद्योग हो । स्थानीयस्तरमै उपलब्ध पानी पाङ्गो माटोलाई आकार दिई बस्तु उत्पादन गर्ने घरेलु उद्योगलाई व्यवसायको रुपमा सञ्चालन गर्दै आएका नेपालभरिका इट्टा व्यवसायीहरु प्राकृतिक बिपत सँगै बिभिन्न व्यक्ति समूह तथा निकायहरुबाट सृजत समस्याहरुको सामना गर्दै एक्लै अगाडी बढ्नु परिरहेको तथ्य यहाँहरुलाई प्रष्टै छ ।

यिनै बाध्यतालाई हृदयङ्गम गरी समस्याको समाधान सामुहिक रुपबाटै मात्र हुनसक्छ भन्ने मान्यताबाट अभिप्रेरित भई नेपालभरि छरिएर रहेका सम्पूर्ण ईट्टा व्यवसायीहरुलाई एउटै छातामुनि समेटेर ईट्टा व्यवसायीहरुको हक हित अधिकार संरक्षण र सम्वद्र्धन गर्न विभिन्न क्षेत्र, अञ्चल र जिल्लामा ईट्टा उद्योग संघ स्थापना भएका छन् । ईट्टा व्यवसायीहरुलाई स्वावलम्बी र संगठित बनाउने उद्देश्यले साझा योजना बनाउने लक्ष्यसहित झापा कोशी, काठमाडौं, भक्तपुर, ललितपुर, लुम्बिनी, बारा, पर्सा, चितवन, जनकपुर, सेती र महाकाली ईट्टा व्यवसायी संघ तथा विभिन्न सहयोगी महानुभावहरुको सल्लाह सुझाव एवं सहयोगको परिणामस्वरुप मिति २०६५ साल बैशाख १२ गते..

Continue

News & Notices

Message from President


श्री महेन्द्रबहादुर चित्रकार
अध्यक्ष


More

Comments/Feedback

Your comments and feedback will always be appreciated

Name:
E-Mail:
Message

Our Members

  • Member Name
    Sample text where to go for your career, we will make your travel a piece of cake with our ticketing services

    -MORE

  • Member Name1
    Sample text where to go for your career, we will make your travel a piece of cake with our ticketing services

    -MORE

Copyright © 2012 :: Itta Bhatta Association :: All rights reserved. Powered by : Radiant Infotech Nepal